ब्रेकिङ स्टोरी « Khabarhub

रुसबाट डिजेल आयात गर्ने ट्रम्पको घोषणा

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसबाट ठूलो परिमाणमा डिजेल आयात गर्ने सम्झौताको घोषणा गरेका छन् । इन्धनको बढ्दो मूल्य घटाउन दबाब बढेपछि यो घोषणा गरिएको हो । ट्रम्पले शुक्रबार सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत रुसले तत्काल तीन लाख टन डिजेल उपलब्ध गराउने जानकारी दिएका थिए । ट्रम्पका अनुसार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन अमेरिकी र विश्वव्यापी बजारका…