Live on
Your Voice, Your Power
लन्डन- बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले मङ्गलबार आफ्नो लेबर पार्टीको वार्षिक भेलामा नेताको रूपमा पहिलो भाषण दिँदै ‘बेलायतलाई पहिलेको अवस्थामा फकाउने’ योजना प्रस्तुत गर्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनले राजनीतिज्ञहरूले ‘सामान्यतया टार्ने’ मुद्दाहरू समाधान गर्ने योजना सार्वजनिक गर्न लागेका उनी निकट नेताहरूले दावी गरेका छन् । प्रधानमन्त्रीका रूपमा केयर स्टार्मरको दुई वर्षे कार्यकाल अन्त्य गरी…