मुख्य समाचार « Khabarhub

फ्लेप्स युगको छायामा दुई स्टार

एलिसन फेलिक्स एथलेटिक्स जगतकी शीर्ष खेलाडी। सन् २००० देखि २०२१ सम्म ओलम्पिक खेलकुद माइकल फ्लेप्सको सेरोफेरोमा घुमेको थियो। फेलिक्स पनि त्यसै समयकी खेलाडी। यस कारण फ्लेप्सको प्रभावका बितेको त्यो कालखण्डमा फेलिक्स लगायत धेरेको चर्चा हुन नै पाएन। माइकल फ्लेप्सको सनसनीपूर्ण त्यो युगमा धावक युसेन बोल्टको पनि उदय भएपछि यी दुई कै सेरोफेरोमा विश्व खेलकुद घुमेको…