मुख्य समाचार « Khabarhub

बजारको मिठाई दिएर दाजुभाइलाई बिरामी नपारौँ

काठमाडौँ - तिहार पर्व दाजुभाइ र दिदीबहिनीमा खुसी साट्ने पर्व हो। दिदीबहिनीले दाजुभाइको दीर्घायु र सुस्वास्थ्य कामना गर्ने पर्व हो, तिहार। यस पर्वमा दाजुभाइलाई विभिन्न किसिमका भाइमसला मिठाईका परिकार खुवाउने गरिन्छ। यस पर्वको महत्व नै भाइपूजा हो। भाइपूजामा टीका लगाउने, पूजा गर्ने एकदमै राम्रो चलन हो। यो चलनलाई जोगाउनुपर्छ। तर, यो पर्व मनाउँदै गर्दा अहिले…