मुख्य समाचार « Khabarhub

यी हुन् संविधान र शिक्षा ऐनले समेट्न नसकेका विषय

संघीयताले आकांक्षा बढाएको छ । यो राम्रो हो । तर त्यो आकांक्षालाई व्यवस्थित गर्न हाम्रो राजनीतिक नेतृत्व, कर्मचारीतन्त्र दुवैले विकेन्द्रीकरण बुझेको रहेनछ । चाहेको पनि रहेनछ त्यसैले व्यवस्थापन गरेको पाइएन । संघीय शिक्षा ऐन बनेन । नबनेपछि कतै ऐन कतै नियम बनाउन सबैले सिके । तर देश भरि एउटै भएन । त्यसैले यो स्थानीय सरकारलाई…