Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तीन तहको सरकारले पनि काठमाडौँको फोहर उठाउन नसक्नु लज्जाजनक भएको बताएका छन्। शुक्रबार काठमाडौँमा कमरेडको जनै पुस्तक विमोचन गर्दै शर्माले अहिले काठमाडौँको सडक जताततै फोहरले भरिएको भन्दै मुलुकमा तीन तहको सरकार हुँदा पनि फोहर उठाउन नसक्नु लज्जाजनक भएको बताएका थिए। उनले फोहरको दिर्घकालिन समाधान र महानगरका प्रमुख बालेन्द्र साहलाई…