मुख्य समाचार Archives | Page 233 of 320 | Khabarhub Khabarhub

सिंहदरबारमा कांग्रेसलाई झस्काउने वाम नेताको छलफल

काठमाडौँ - कम्युनिष्ट विचारधाराका नेताहरु सिंहदरबारमा छलफलमा बसेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकै नेतृत्वमा वाम नेताहरु छलफलमा जुटेका हुन् । यद्यपि छलफलमा एमाले नेताहरूको सहभागिता छैन । प्रचण्ड भारत भ्रमणबाट फर्केपछि बालुवाटार छाडेर सिंहदरबार छलफलमा केन्द्रित छन् । मंगलबार बिहानै बाबुराम भट्टराईसँग छलफलमा जुटेका प्रचण्ड बेलुकीतिर भने नेकपा एकीकृत समाजवादीका नेताहरूसँग छलफलमा…