मुख्य समाचार « Khabarhub

अफगानिस्तानबाट उद्धार भएका अल्पसङ्ख्यकको कथा

उनीहरू अहिले एलजीबीटीलाई निगरानी गरिरहेका छन्। उनीहरूको नाम र ठेगाना पनि छ। उनीहरू कुनै व्यक्ति, सडकमा नभौतारियोस भनेर व्यवस्थापन गर्न घरको खोजी गरिरहेका छन्। अलीले आफ्नो जीवन अचम्मैसँग बिताए। यदि अफगान सरकारले समलिङ्गी भएको थाहा पाएमा उनी गिरफ्तार हुने र अदालतसम्म लगिने जोखिम हुने थियो। गत वर्ष तालिवानले सत्ता लिएपछि त उनका लागि त्यो ठाउँ…