मुख्य समाचार « Khabarhub

ओलीको नयाँ चुनावी हतियार : संघीयता खारेजी !

दोस्रो पटक प्रधानमन्त्री भएको बेला २०७६ जेठ ६ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले धादिङको एउटा कार्यक्रममा भनेका थिए, ‘प्रदेश सरकारहरुलाई अलिअलि के–के लाग्छ भने, हामी स्वतन्त्र राष्ट्रका सार्वभौम सरकार हौं । हामीलाई किन नियन्त्रण गर्या होला जस्तो पनि अलि अलि लाग्छ होला । त्यसकारण यो भएन । त्यो भएन भनेर छटपटाएको पनि देखिन्छ ।…