Live on
Your Voice, Your Power
टेक्सास– अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले चीनप्रति लक्षित गर्दै नेपालमा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीसी) लाई चर्काउनुमा चीनको हात रहेको बताएका छन्। अमेरिकी विदेश मन्त्रालयले अमेरिकामा रहेका प्रवासी नेपालीहरूसँग अमेरिकाको ड्यालसमा गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै लुले नेपालमा चीनले अमेरिकी सहायतामाथि अनावश्यक भ्रम फैलाइरहेको बताए। लुले भने, 'एमसीसी र एसपीपीको विरोधका पछाडि नेपालकै ठूलो छिमेकीको हात…