मुख्य समाचार « Khabarhub

युक्रेनको पक्षमा लड्ने विदेशी योद्धा

एक साताअघि युक्रेनबाट सार्वजनिक भिडियोमा एक जना नेपाली प्रताप बस्नेतले युक्रेनले आफूलाई गाँस र बास दिएको भन्दै रुसी आक्रमणविरुद्ध लड्न फौजमा भर्ना हुने सुनाए। यससँगै युक्रेनमा रहेका विदेशी योद्धाबारे नेपालमा पनि चर्चा सुरु भयो। ती नेपालीमात्रै होइनन् अहिलेसम्म ५२ देशका २० हजार भन्दा धेरै विदेशी योद्धाहरु युक्रेनी रणभूमिमा होमिएका छन्। युक्रेनमा लड्न जानेमा पूर्वसैनिक र…