मुख्य समाचार « Khabarhub

विश्व इतिहासमा आजः फिलिपिन्समा क्रान्तिदेखि कम्युनिस्ट देश घोषणासम्म

आज सन् २०२२ को २२ फेब्रुबरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रमः युक्रेनी राष्ट्रपतिविरुद्ध महाअभियोग सन् २०१४ मा युक्रेनका तत्कालिन राष्ट्रपति भिक्टोर यानुकोभ्याचमाथि महाअभियोग लगाइएको थियो। युरोपेली संघसँगको सम्बन्ध सम्झौता त्यागेपछि व्यापक विरोधबीच उनीमाथि महाअभियोग लागेको थियो। महाअभियोगपछि उनी देश छोडेर भागेका थिए।…