Live on
Your Voice, Your Power
काठमाडौँ- रुस तथा युक्रेन विच भएको द्वन्दको मारमा युक्रेनमा रहेका विश्वभरीका नागरिकहरु युद्धको चपेटामा परेका छन्। युक्रेन तथा रुसविच भएको तिक्कतासंगै भएको युद्धमा अमेरिका भारत लगायतका देशहरुले आफ्ना नगरिकहरुको उद्धार गरेको थियो । तर नेपाल सरकारले उद्वार कार्यमा उचित पहल गरेको छैन। युक्रेनमा रहेका नेपालीहरुमध्य प्रभावित २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेको गैरआवासीय नेपाली…