Live on
Your Voice, Your Power
बहुचर्चित एमसीसीको विषयमा ध्रुवीकरण सुरुभएसँगै नेपालको राजनीति नियन्त्रणबाट बाहिरिने जोखिम बन्न लागेको संकेत परेको छ।काठमाडौंको माइतीघरदेखि बानेश्वरसम्म उग्र र हिंसात्मक प्रदर्शन बढ्दै गएको छ। यस अतिरञ्जित परिदृश्य बारे अमेरिकन राजदूत याण्डी बेरीद्वारा गम्भीर टिप्पणी सार्वजनिक भएको छ। राजदूत बेरी ले आफूहरू एमसीसीसहित सबै प्रकारका वास्तविकतामा आधारित स्वतन्त्र अभिव्यक्ति र सार्वजनिक बहसको बलियो समर्थक रहेको बताएका…