Live on
Your Voice, Your Power
काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले विद्युत प्रयोग गरे वापतको बक्यौता महसुलको किस्ताबन्दीको सुविधाका लागि निवेदन दिन आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै सञ्चालक समितिको पुस १६ गतेको निर्णयअनुसार प्राधिकरणका विभिन्न संरचनाहरूमा सेवा प्राप्त गरेका उपभोक्ता लागि एकपटक बढीमा ६० महिनासम्मको किस्ताबन्दी बुझाउन पाउने व्यवस्था गरेको जनाएको छ । प्राधिकरणले सो सुविधाका लागि…