ब्रेकिङ स्टोरी « Khabarhub

सप्तकोशी नदीमा खस्यो यात्रुबाहक बस

विराटनगर– सप्तकोशी नदीमा यात्रुबाहक बस  खसेको छ । केही बेरअघि कोशी ब्यारेजको पुलबाट बस खसेको हो।  प्रत्यक्षदर्शी उमेश मेहताले  विराटनगरबाट यात्रु लिएर उदयपुरको गाईघाटतर्फ जाँदै गरेको बस नदीमा खसेको बताए । कोशी ब्यारेजको पुलमा गुडिरहेको बस आफैं अनियन्त्रित भएर पुलको बार भत्काउँदै नदीमा खसेको थियो। घटनामा ठूलो क्षति भएको हुनसक्ने आशंका छ । घटनाको थप…