Live on
Your Voice, Your Power
काठमाडौँ– ललितपुरको बालकुमारी घटनाको औपचारिक निर्णय लिन बोलाइएको मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ। बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले खबरहबलाई बताएका छन् । शुक्रबार दुई जनाको मृत्यु हुने गरी भएको घटनामा दोषी देखिएको भन्दै सरकारले ईपीएस कोरिया शाखाका हाकिम, फिल्डमा खटिएका प्रहरीका डिएसपी र मन्त्री प्रकाश ज्वालाका अंगरक्षकप्रहरी लाई निलम्बन गर्ने…