ब्रेकिङ स्टोरी « Khabarhub

प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी आह्वान

काठमाडौँ– सरकारले विभिन्न देशका लागि सिफारिस गरेका प्रस्तावित ६ राजदूतविरुद्ध उजुरी भए दिन आह्वान गरिएको छ । संघीय संसद अन्तर्गतको संसदीय सुनुवाइ समितिले आज उनीहरुविरुद्ध उजुरी आह्वान गरेको हो । समितिले आज एक सूचना जारी गरी सरकारले हालै सिफारिस गरेका व्यक्तिहरु राजदूत नियुक्त गर्न उपयुक्त छैनन् भन्ने लागेमा आधार र सबुत प्रमाणसहित उजुरी दिन भनेको छ…