ब्रेकिङ स्टोरी « Khabarhub

निर्वाचन आयोगको निर्णयहरूप्रति एमालेको आपत्ति, सत्तारूढ दललाई सघाएको आरोप

काठमाडौँ– निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनसँग सम्बन्धित केही निर्णयप्रति एमालेले आपत्ति जनाएको छ । आयोगले निकालेको स्थानीय तह निर्वाचनका लागि मनोनयनका लागि तोकिएको दुई दिने समयप्रति एमाले स्थायी कमिटी बैठकले आपत्ति जनाएको हो । त्यस्तै आयोगले निर्वाचन मतपत्र हरियो रंगको बनाउने निर्णप्रति पनि एमाले स्थायी कमिटी बैठकले विरोध जनाएको हो । एमाले प्रचारप्रसार विभाग…