ब्रेकिङ स्टोरी « Khabarhub

फिफा महिला विश्वकप फुटबल आजदेखि सुरु हुँदै

काठमाडौँ– फिफा महिला विश्वकप फुटबल २०२३ आजबाट सुरु हुँदैछ । अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जनाएको छ । न्युजिल्याण्डको इडेन पार्कमा हुने उद्घाटन खेलमा समूह ए मा रहेको न्युजिल्याण्ड र नर्वे खेल्ने छन् । खेल नेपाली समयअनुसार अपराह्न ५ बजे सुरु हुनेछ ।…