Live on
Your Voice, Your Power
काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कर्णाली प्रदेश सरकारमा आफ्नो पार्टीलाई सहभागी नगराइएकोप्रति असनतुष्टी जनाएका छन्। बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले तत्कालीन अवस्थामा माओवादीलाई सत्तामा टिकाइ राख्नका लागि खेलेको भूमिकाको अवमूल्यन भएको बताएका छन् । उनले भने ‘कर्णालीको सरकार निर्माण गर्दा पूरै हामीलाई पूरै उपेक्षा गरिएको छ, सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले…