ब्रेकिङ स्टोरी « Khabarhub

खाली जमिनमा खेती गर्न थाल्यौँ भने हामी बाँच्छौँ

देशमा पछिल्लो समय बढेको बेतिथिका कारण मानिस यो देशमा भविष्य छैन भन्दै विदेश पुगेका छन्। हामी आत्मनिर्भरताको कुराकानी गरिरहेका छौँ। तर त्यसको बाटो पहिल्याउन किन सकिएन ? विश्वभर देखिएको आर्थिक प्रभावका विषयमा नेपाल पनि अछुतो रहन सकेको छैन। त्यसलाई रोक्न हामीले के गर्ने ? देशको अर्थतन्त्र सुधारका लागि अब गर्नुपर्ने काम के के हुनसक्छन् ?…