ब्रेकिङ स्टोरी « Khabarhub

सन्दीप लामिछानेको मुद्दामा बहस सुरु

काठमाडौँ –  काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस सुरु भएको छ । लामिछानेका वकिल मुरारी सापकोटाका अनुसार न्यायाधीश दीपक ढकालको इजलासमा बहस सुरू भएको हो । नेपाली राष्ट्रिय क्रिकेटका पूर्वकप्तान लामिछानेको मुद्दामा आज अन्तिम सुनुवाइ हुन लागेको हो । बहस सकिएको खण्डमा आजै फैसला आउनेछ । अदालतको आदेश अनुसार पीडित किशोरीको स्वास्थ्य परीक्षण…