ब्रेकिङ स्टोरी « Khabarhub

धेरै चक्रव्यूह पार गरेर लेखक बन्न सकिन्छ

कवि तथा नियात्राकार डा.दामोदर पुडासैनी(किशोर) चर्चित साहित्यकार हुन्। उनको जन्म २०१९ सालमा काठमाडौंको जीतपुर फेदीमा भएको हो। उनले साहित्यिक क्षेत्रमा धेरै पुरस्कार पाएका छन्। उनैको विषयमा आधारित रहेर उनका जीवनीका बारेमा भगवती बस्नेतले गरेको कुराकानीको सम्पादित अंश : तपाईंको साहित्यिक यात्रा कस्तो हुँदैछ ? मेरो साहित्यिक यात्रा ३० को दशकबाट सुरु भएको हो। त्यो समयमा…