ब्रेकिङ स्टोरी « Khabarhub

कांग्रेस पदाधिकारी बैठक : सरकारमा पठाउने थप मन्त्रीबारे भएन छलफल

काठमाडौँ – नेपाली कांग्रेसको पदाधिकारी बैठकमा नीति अधिवेशनका साथै अन्य तीन एजेण्डामाथि छलफल भएको छ । आइतबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराही बसेको बैठकमा पार्टीको नीति अधिवेशन, भ्रातृ संघसंस्थालाई पूर्णता र महाधिवेशन तथा सरकारको कामकारबाहीबारे छलफल भएको हो । बैठकमा सरकारमा पठाउने थप मन्त्रीबारे भने कुनै छलफल नभएको बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए ।…