ब्रेकिङ स्टोरी Archives | Page 551 of 768 | Khabarhub Khabarhub

चुनावको अन्तिम परिणाम आज सार्वजनिक गरिँदै, भोलि राष्ट्रपतिसमक्ष पेस गरिने

काठमाडौँ - निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको अन्तिम नतिजा आज (बुधबार) सार्वजनिक गर्ने भएको छ । ४ मंसिरमा भएको निर्वाचनको अन्तिम नतिजा घोषणा गर्न आयोगले आज दिउँसो साढे १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको आयोगले जनाएको छ । आयोगले यसअघि मंगलबार नै प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकको अन्तिम सूची सार्वजनिक गर्ने तयारी गरेको…