ब्रेकिङ स्टोरी « Khabarhub

मानवअधिकार हनन् र संस्कृतिमाथि चिनियाँ प्रहार

पछिल्लो समय चीनको मानव अधिकार हननको विषय संसारभर चर्चाको विषय बनेको छ। हङकङ, ताइवान र अल्पसङ्ख्या उर्गुयुर मुसलमान माथिको ज्यादतीका कारण बदनाम चीनकै सैनिक शासनको कारण तिब्बतीको जीवनसमेत जोखिममा परेको कुरा अमेरिकी संसदमासमेत उठ्न थालेको छ। उनीहरूको उनीहरूमाथि अनावश्यक ज्यादती भएको ठहरसहित अहिले धेरै अभियन्ता मानव अधिकारको पक्षधर शक्तिले आवाज उठाउनु पर्ने माग गर्न थालेका…