ब्रेकिङ स्टोरी « Khabarhub

उपेन्द्र यादवलाई चोर बाटोबाट संसद छिराउन उपनिर्वाचनको षड्यन्त्र : सीके राउत

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई चोर बाटोबाट संसद छिराउन उपनिर्वाचन गर्न लागिएको टिप्पणी गरेका छन् । बुधबार रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनका क्रममा उनले उपेन्द्र्र यादवलाई चोर बाटोबाट संसद छिराउन बारा २ मा उपनिर्वाचनको षड्यन्त्र गरिएको बताए । पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहालाई जनमत पार्टीमा…