ब्रेकिङ स्टोरी Archives | Page 563 of 767 | Khabarhub Khabarhub

नेदरल्यान्ड्स र सेनेगल विश्वकपको नकआउट चरणमा प्रवेश

काठमाडाैँ -  नेदरल्यान्ड्स कतारमा जारी विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । । मंगलबार राति भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कतारलाई २–० गोल अन्तरले हराउँदै नेदरल्यान्ड्स अन्तिम १६ मा प्रवेश गरेको हो । योसँगै नेदरल्यान्ड्स समूह चरणमा अपराजित रहयो । नेदरल्यान्ड्सलाई जित दिलाउन कोडी गाग्पो र डी योङ–योङले एक एक गोल गरे ।…