Live on
Your Voice, Your Power
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन कार्यालयको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएको छ। उडान हुन नसक्दा सयौँ यात्रु अलपत्र परेका छन्। करिब एक घन्टादेखि अध्यागमनको सर्भरले काम नगर्दा आवागमन र प्रस्थानतर्फ भिसा र पासपोर्टको डिजिटल अध्ययन हुन नसकेकाले उडान प्रभावित भएको बताइएको छ । सर्भर बिग्रिएका कारण फ्लाई दुबई, एयर इन्डिया, इन्डिको एयर,…