ब्रेकिङ स्टोरी « Khabarhub

गणतन्त्रमाथि बादल मडारिएको छ

आफ्नो सिद्धान्त, आदर्श तथा निष्ठाका प्रतिबद्ध नेता हुन् चित्रबहादुर केसी। बढी प्रतिबद्धता, निष्ठाका कारण तथा पूर्वाग्रहका कारण पुरातन, अव्यवहारिक र असान्दर्भिक भन्ने आरोप पनि धेरैको छ। प्रचण्ड सरकारलाई सबैले मत दिए तर दुई जनाले नदिएको जसमध्ये एक चित्रबहादुर केसी हुन्। उनी नेपाली राजनीतिमा सबै भन्दा पाको नेतामा समेत परिचित छन्। राजनीतिको रूपमा इमान प्रतिष्ठा बोकेको…