ब्रेकिङ स्टोरी « Khabarhub

प्रचण्ड सरकार डेढ महिना नपुग्दै अप्ठ्यारोमा

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरेको सरकार गठन नभएको डेढ महिना पनि नबित्दै विश्वासको मत दिने सत्तारुढ पाँच दल नै असन्तुष्ट बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको दुई दिने ‘अल्टिमेटम’ आज शनिबार सकिँदै गर्दा सत्तारुढ पाँच दलले प्रधानमन्त्री प्रचण्डको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन्। मुख्यत: राष्ट्रपति निर्वाचन र गृह मन्त्रालय बाँडफाँट…