ब्रेकिङ स्टोरी « Khabarhub

चीनको संकटमा मौका छोप्ने प्रवृत्ति र १२ बुँदे योजना

रुस-युक्रेन युद्धले धन तथा मानव विनाश नसोचेकै हदसम्म गरेको छ। तुर्कीस्थित अनादोलु एजेन्सीका अनुसार जनवरी २०२३ सम्ममको तथ्याङ्क अनुसार युद्धका कारणले युक्रेनको पूर्वाधार क्षति कुल १३८ अर्ब डलर पुगेको जनाएको छ। फलस्वरुप यो क्षति युद्ध लम्बिदै गएको खण्डमा वृद्धि हुने देखिन्छ। रुसतर्फ भने नोभेम्बर २०२२ सम्म, हिन्दुस्तान टाइम्समा प्रकाशित तथ्याङ्क अनुसार रुसको यो युद्ध पनि…