ब्रेकिङ स्टोरी « Khabarhub

नाइजेरियामा नयाँ राष्ट्रपतिका चुनौती

नाइजेरियामा हुने राष्ट्रपति पदको निर्वाचन धेरै अर्थमा चासोको विषय बनेको छ। विशाल जनसङ्ख्या, त्यस देशले ओगटेको धेरै भूगोल तथा अफ्रिकाको अर्थ राख्ने नाइजेरियाका केही चुनौती छन्। मोहम्मद बुहारीलाई प्रतिस्थापन गर्ने निर्वाचनमा जो कोही विजयी भए पनि केही चुनौतीको सामना भने पक्कै गर्नु पर्ने छ। गत वर्ष यसै समयमा रुसले युक्रेनमा आक्रमण गरेको हो। २४ फेब्रुअरीको…