ब्रेकिङ स्टोरी Archives | Page 593 of 767 | Khabarhub Khabarhub

बोतलको दूध तताएर खुवाउँदा बच्चामा समस्या हुन्छ

विस्तारै विस्तारै जाडो सुरु हुँदै छ । जाडोमा बालबालिकामा बढी देखिने मुख्य स्वास्थ्य समस्या भनेको मौसमी रुघाखोकी हो । नाकबाट पानी बग्ने समस्या पनि बालबालिकामा धेरै यो मौसममा देखिने गरेको छ । जाडो मौसममा बालबालिकामा निमोनियाको समस्या बढी हुन्छ भन्ने गरिन्छ । बालबालिकामा जाडो मौसममा लाग्ने मौसमी रुघा–खोकीको समयमा राम्रोसँग उपचार नगर्दा निमोनिया हुने गर्छ…