Live on
Your Voice, Your Power
काठमाडौँ - सरकारले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा दर्ता नभएका मोबाइल नचल्ने नियम तत्काल कार्यान्वयन नगर्न निर्देशन दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय तत्काल कार्यान्वयन नगर्न अर्थमन्त्रीलाई निर्देशन दिएका हुन्। प्राधिकरणले आजदेखि एमडीएमएसमा दर्ता नभएका मोबाइललाई नेटवर्क प्रयोग गर्न नमिल्ने नियम लागू गर्ने बताएको थियो। प्राधिकरणले विगत एक हप्ताअघि…