ब्रेकिङ स्टोरी « Khabarhub

बजारमा देखिएको नयाँ विकल्प

काठमाडौँ - ताडीका तेलहरूको माग बजारमा बढ्दो छ । यो माग घटाउन धेरै उपायको खोजी पनि भईरहेको छ । यो मागलाई पुरा गर्ने क्रममा अहिले ल्याबबाट नै यसको विकल्प खोजिएको छ । सिंगापुर अन्तर्राष्ट्रिय विमान स्थलमा भेटिएका सारा टिकुले एक दशक अगाडी नै ताडीको तेलको वैकल्पिक अवधारणा ल्याएकी थिइन् । सन् २०१३ मा पूर्वी एसियाली…