ब्रेकिङ स्टोरी « Khabarhub

नेपाल क्रिकेट संघका अध्यक्ष चन्दको राजीनामा माग

पोखरा– नेपाल क्रिकेट संघ (क्यान) का ७ जना केन्द्रीय सदस्यले लिखितरुपमै अध्यक्ष चतुरबहादुर चन्दको राजीनामा माग गरेका छन् । मंगलबार पोखरामा सुरु भएको कार्यसमितिको बैठकमै ७ जनाको तर्फबाट ऋषिराम गौतमले अध्यक्ष चन्दलाई लिखित पत्र बुझाएका हुन् । क्यानका केन्द्रीय सदस्य गौतमसँगै दाउद अन्सारी, करण महतरा क्षेत्री, संजयराज सिंह, अमितवीर पाण्डे, छुम्बी लामा र धर्मराज गिरीले…