ब्रेकिङ स्टोरी « Khabarhub

काठमाडौंका यि स्थानमा हुँदैछ मतगणना

काठमाडौं– काठमाडौंको विभिन्न निर्वाचन क्षेत्रको मतगणना जारी छ । धेरैको चासोको क्षेत्रका रुपमा हेरिएको काठमाडौं जिल्लाका अधिकांश क्षेत्रको मतगणना चलिरहेको छ । १० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा जान्नुहोस् कहाँ कहाँ मतगणना हुँदैछ ।  काठमाडौं क्षेत्र नम्बर १ को मतगणना बानेश्वरस्थित सम्मेलन केन्द्रमा भइरहेको छ । क्षेत्र  नम्बर २ को कागेश्वरी मनोहरस्थित राधाकृष्ण मन्दिर, क्षेत्र…