Live on
Your Voice, Your Power
धनगढी– बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका-१ मा मतपेटिकामा आगो लगाइएको छ । स्वामिकार्तिक खापर गाउँपालिका-१ स्थित भगवती माविको मतदान केन्द्रमा समानुपातिक मतपेटिकामा आगो लागेको प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताए । उनले आगजनीको कारण भने नखेलेको बताए । ‘आगजनी कसले र किन गर्यो भन्ने खुलेको छैन,’ रावलले भने, ‘यसबारेमा छानविन भइरहेको छ…