Live on
Your Voice, Your Power
काठमाडौँ- सत्तारुढ नेपाली कांग्रेसका नेताहरू देशभर तालमेलको पक्षमा देखिएका छन् । सिट बाँडफाँटका लागि बनेको कार्यदलको बैठक बस्नुअघि कांग्रेसले सोमबार बिहान पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक राखेको थियो ।बालुवाटारमा बसेको बैठकमा नेताहरूले अधिकांश स्थानमा गठबन्धनका उम्मेदवार जित्ने गरी तालमेल गर्नुपर्नेमा जोड दिएका छन् । ‘कसले कति सिट पायो भन्दा पनि गठबन्धनका उम्मेदवारलाई कसरी विजय गराउने…