ब्रेकिङ स्टोरी « Khabarhub

प्राधिकरणले सोध्यो वायुसेवा निगमलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौँ – उडान तालिका स्वीकृत नगराई यात्रुलाई बोर्डिङ पास दिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै उडान स्वीकृत नभई बोर्डिङ पास दिएर विमानस्थलको सुरक्षामा गम्भीर असर परेकोप्रति चासो जनाउँदै निगमलाई स्पष्टीकरण सोधेको हो । निगमका प्रवक्ता जगन्नाथ निरौलाले…