ब्रेकिङ स्टोरी « Khabarhub

चीनमा फेरि नयाँ भाइरस

वैज्ञानिकहरूले पूर्वी चीनमा अर्को जनावरबाट उत्पादन हुने भाइरस फेला पारेका छन्। यो भाइरसबाट कम्तीमा सात दर्जन मानिस संक्रमित भएको जनाइएको छ। साङडोग र हनान प्रान्तमा ३५ जना नोभल लाङ्गा हेनीपा भाइरस (लेभी) बाट संक्रमित भएका छन्। धेरैलाई ज्वरो आउने, थकाइ लाग्ने र कफ आउने जस्ता समस्या देखिएका छन्। यी भाइरस जनावरबाट मानिसमा सरेको पुष्टि भए…