Live on
Your Voice, Your Power
काठमाडौँ- पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ३ हजार ९१ पिसिआर परीक्षणका क्रममा ५ सय ९० जना र २ हजार ९ सय ११ एन्टीजेन परीक्षणका क्रममा ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण बुधबार…