ब्रेकिङ स्टोरी « Khabarhub

सम्पत्ति राज्यको नाममा गरिसकेँ, उपचार गर्ने पैसा छैन : ओली

काठमाडौँ -  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूसँग उपचार गर्ने पैसा नभएको दाबी गरेका छन्। आफ्नो र श्रीमतीको नाममा रहेको घर र जग्गा सरकारको नाममा गरिदिएको बताउँदै उनले उपचारका लागि आवश्यक परेमा त्यसलाई बेच्न नसक्ने बताए। आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, 'तपाईंहरुले उपचार गरिदिनुभयो भने हुन्छ। मैले मेरो…