ब्रेकिङ स्टोरी « Khabarhub

ट्रान्सजेन्डर हिंसा रोक्न अन्नाको अभियान

नेदरल्यान्डमा भेटिएका दुई ट्रान्सजेन्डर एक अमेरिकी र अर्की बेलायती। पछिल्लो समय संसार भर छरिएका ट्रान्सजेन्डर व्यक्तिको सहयोगका महत्त्वपूर्ण श्रोत नै यी दुई बनेका छन्। बजेटको व्यवस्था गर्ने लगायतका विषयमा सक्रिय उनीहरूको ध्यान अहिले केन्यामा मोडिएको छ। केन्याको शरणार्थीमाथि भएको हिंसाका बारे उनीहरूको वकालत सुरु भएको छ। अन्ना ओग बर्नको ट्रान्स उद्धार इनबक्समा एउटा सूचना आएको…