ब्रेकिङ स्टोरी « Khabarhub

नुवाकोटमा ५ दशमलव ३ म्याग्निच्युडको भूकम्प, काठमाडौँसम्म महसुस

काठमाडौँ - नुवाकोट केन्द्रबिन्दु भएर शनिबार बिहानै भूकम्प गएको छ । बिहान ५ बजेर २६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रबिन्दु बनाएर ५.३  म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भुकम्पमापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का काठमाडौँलगायतका स्थानमा महसुस गरिएको थियो । यसअघि साउन १५ गते खोटाङ केन्द्रबिन्दु बनाएर ६ म्याग्निच्युडको भूकम्प गएको थियो। हालसम्म यसै महिनामात्र ४ वटा…