ब्रेकिङ स्टोरी « Khabarhub

दर्जनौं चिनियाँ ठेकेदार कालोसूचीमाः जताततै बदमासी

नेपालीमा एउटा स्थापित भनाइ छ, ‘मेड इन चाइना, आज छ भोलि छैन।' अर्थात् चीनमा बनेका सामान विश्वासनीय छैनन् र चिनियाँ उत्पादन गुणस्तरहिन हुन्छन्। विश्वव्यापी रुपमा छवि बिग्रिएपछि चीन सरकारले सन् २०२५ सम्म आफ्नो मुलुकको वस्तु तथा सेवालाई प्रतिस्पर्धी बजारमा विश्वासनीय बनाउने घोषणा गरेको छ। वस्तु तथा सेवाको हकमा प्रश्न उठेपनि नेपालमा चिनियाँ ठेकेदार अथवा निर्माण कम्पनीको…