ब्रेकिङ स्टोरी Archives | Page 790 of 799 | Khabarhub Khabarhub

विश्वका गरीब राष्ट्र खाद्य सङ्कटले आक्रान्त

काठमाडौँ– सन् २०११ मा इजिप्टको असन्तुष्ट समूहले सडकमै निस्किएर विद्रोह गरेको थियो । सहरमा निस्किएको जुलुसले स्वतन्त्रता र सामाजिक न्यायको मात्र माग गरेको थिएन, खानका लागि रोटीको पनि माग गरेको थियो । उक्त समयमा बेकरी आइटमको मूल्य त यसरी आकासिएको थियो कि,त्यसको चर्चा गरेर पनि साध्यै लाग्दैन । गहुँ लगायतका खाद्यान्नको मूल्य अत्यधिक बढेपछि राष्ट्रपति…