ब्रेकिङ स्टोरी « Khabarhub

अष्ट्रेलियामा नयाँ युगको आशा

अष्ट्रेलियालाई धेरै स-साना प्रशान्त क्षेत्रीय टापुको तुलनामा ‘बिग ब्रदर’ भन्ने गरिन्छ। तर, यो देश अहिले आफ्नै समस्यामा अल्झिएको छ। देशको नयाँ सरकार पुराना धेरै क्षेत्रमा परिवर्तन गर्न चाहन्छ। यदि हामी प्रशान्त क्षेत्रीय टापु दाजुभाइ दिदीबहीनी जस्तै ठान्ने हो भने यस्तो समस्या परेको समयमा एउटाले अर्कोलाई पक्कै हेर्नै पर्ने हुन्छ। अष्ट्रेलियामा रहेका टोंगाका चर्चका नेता रिभरेड…