ब्रेकिङ स्टोरी « Khabarhub

थप २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– नेपालमा थप २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार १ सय ९९ पिसिआर परीक्षणका क्रममा १ सय ५२ जना र १ हजार ८ सय ९१ एन्टीजेन परीक्षणका क्रममा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाका कारण शनिबार पनि कसैको मृत्यु नभएको मन्त्रालयले…